उदयको क्षेत्रमा कांग्रेस प्रवेश गर्नेको लहर

ललितपुर । नेपाली कांग्रेसका यूवा नेता उदय शम्शेरको निर्वाचन क्षेत्रमा कांग्रेस प्रवेश गर्ने लहर नै चलेको छ । ललितपुर क्षेत्र नं १ मा दिनहुँजसो विभिन्न पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । चुनावी अभियानका क्रममा रहेका निवर्तमान सांसद राणा जहाँ जहाँ कार्यक्रमका लागि पुग्छन्, त्यहाँ उनले पार्टी प्रवेश नगराएको कार्यक्रम नै … Continue reading उदयको क्षेत्रमा कांग्रेस प्रवेश गर्नेको लहर